शेयर बजार : एक अर्ब ७० करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७० करोड ७० लाख ६८ हजार मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १० दशमलव ७५ प्रतिशतले बढी हो । गत … Continue reading शेयर बजार : एक अर्ब ७० करोडको कारोबार